मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड १ वर्ष अगाडि by नेपाल जिन्युज सरकारले आमा सुरक्षा, मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत सो कार्यक्रमका लागि ३ अर्ब ६ करोड बजेट विनियोजन गरेका हुन् । सेयर गर्नुहोस्