‘आँखा’ र ‘सानो संसार’ फरक वर्ग, उस्तै संघर्ष
अविरल वर्षा र बाढी पहिरोका कारण प्रदर्शन स्थगित गरिएका दुई नेपाली फिल्म ‘आँखा’ र ‘सानो संसार’ले राजधानी शहर काठमाडौंमा बसेर गुजारा गरिरहेका निम्न र मध्यम वर्गका दुई परिवारको कथा मार्फत सामान्य मानिसको जीवनका दु:खसुख, सपना, अल्झो र अल्झन के छन्- उनीहरुको सपनामा कसरी तुषारो परिरहेको छ भन्ने दर्शाउनुका साथै वर्गको महत्व कति व्यापक छ भन्ने पनि … Read more