तराईलाई गर्मीबाट केही राहत : काठमाडौँसहित यी सहरमा मध्यम वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबारका लागि सार्वजनिक गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार आज देशभरको मौसम बदली भई सबैजसो सहरमा वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा केही दिनयता देखिएको अत्यधिक गर्मीबाट आज केही राहत मिल्ने देखिन्छ । त्यहाँ पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ। आज कुनै पनि सहरको … Read more