आइसीसी विश्वकप लिग-२ : दिपेन्द्रको नवौं अर्धशतक
काठमाडौं : नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरीले एक दिवसीय अन्तर्राष्ट्रियमा नवौं अर्धशतक पूरा गरेका छन्। आइसीसी विश्वकप लिग २ अन्तर्गत ४७.२ ओभरमा २९ बलमा अर्धशतक पूरा गरेका हुन्। उनले ४ चौका र ३ छक्कासहित अर्धशतक पूरा गरेका हुन्। ४६.३ ओभरमा सौरभ नेत्रभाल्कर ३८ रनमा साइतेजाले दिपेन्द्रको क्याच छुटाउँदा उनले जीवनदान पाएका थिए। नेपालका लागि यहि इनिङ्समा … Read more