भत्ता नपाएको भन्दै संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित

 संघीय संसद सचिवालयका कर्मचारीहरु आन्दोलित भएका छन् ।

अतिरिक्त समयमा गरेको कामको प्रोत्साहन भत्ता नपाएको लगायत ११ बुँदे माग राखेर उनीहरु आन्दोलित भएका हुन् ।

शुक्रबार उनीहरुले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् ।

आफूहरुको माग सम्बोधन नभए आगामी असार दुई गते थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

 

सेयर गर्नुहोस्