राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता १० महिना अगाडि by नेपाल जिन्युज काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज (शुक्रबार) बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो। सेयर गर्नुहोस्