सिमलताल घटना : थप एउटा शव भेटियो

काठमाडौं, चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोसँगै त्रिशूलीमा खसेका दुईवटा बस र बेपत्ता यात्रुको आज पनि खोजी भइरहेको छ ।

खोजीकै क्रममा सिमलतालभन्दा ४० किलोमिटर तल भरतपुर–२८ गोलाघाटनजिकै नदीको टापुमा एउटा शव भेटिएको छ । अन्दाजि ३०-३५ बर्ष को पुरुषको शब फेला परेको, सनाखत हुन बाकी ।

 

सेयर गर्नुहोस्