काठमाडौँ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा भएको उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्षलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शपथ गराएका छन् ।
मंगलबार आयोजित एक कार्यक्रमका बिच मेयर शाहले नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा उपमेयर सुनिता डंगोललगायतको सहभागिता थियो भने सो क्रममा श्रेष्ठलाई बधाई तथा शपथ कार्यकालको शुभकामना दिइएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि त्यहाँ आइतबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कांग्रेस र एमालेका उम्मेदवारलाई पाखा लगाउँदै श्रेष्ठ विजयी भएकी थिइन् ।
_xHPPJMPX8q.jpg)
_aFVjA9Uku2.jpg)
_EQ94ONwyKu.jpg)
_wr6J8JmK7O.jpg)
_Szf6O8lCwb.jpg)
_XyaExakYqG.jpg)
_aS687JbJP3.jpg)
_ZJ0hQb6c3q.jpg)
_AT0XPFgrJt.jpg)
_JUCwaJPm2p.jpg)
_ZpzQxekl5K.jpg)
_dNPiWvzHrd.jpg)
_usEC0EgWfp.jpg)
_iXmopsq2oR.jpg)
_C57BUtHPth.jpg)
_CyXiOKqcBd.jpg)
_2bGxfQDhqo.jpg)
_W4ct9lygp6.jpg)
_z40m8bkMPT.jpg)
_6kYjps7iw6.jpg)
_360VS1Jmz0.jpg)
_eHm8PAh5GZ.jpg)






