टस जितेर कर्णालीविरुद्ध बलिङ गर्दै विराटनगर

काठमाडौं :

नेपाल प्रिमियर लिगमा विराटनगरले कर्णाली याक्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ। टियु क्रिकेट मैदानमा शनिबार कप्तान सन्दीप लामिछाने नेतृत्वको विराटनगरले सोमपाल कामी नेतृत्वको कर्णालीविरुट बलिङ गर्न लागेको हो।यसअघि दुवै तीन खेल खेले पनि दुईमा हार र एकमा विजयी हात पारेको छ।

सेयर गर्नुहोस्