१० ओभरमा कर्णालीको ६६ रन १ वर्ष अगाडि by नेपाल जिन्युज काठमाडौं : नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुस्त सुरुवात गरेको छ। १० ओभरको समाप्तिमा कर्णालीले २ विकेटको क्षतिमा ६६ रन बनाएको हो। कर्णालीका देव खनाल ३३ र विलियम बोसिस्टो २४ रनमा खेलिरहेका छन्। सेयर गर्नुहोस्