लुम्बिनीविरुद्ध काठमाडौंको रोमाञ्चक जीत ५ महिना अगाडि by नेपाल जिन्युज काठमाडौं– नेपाल प्रीमियर लीग (एनपीएल) को १९ औं खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । १०४ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीको टीम ८५ रनमै अलआउट भएको हो । योसंगै काठमाडौंले लम्बिनीलाई १८ रनले पराजित गर्न सफल भएको हो । सेयर गर्नुहोस्