काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं ।

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो १ बजेर ३ मिनेटको समयमा धक्का महसुस गरिएको हो ।

भूकम्पको तीव्रता कति थियो भन्ने स्पष्ट भइसकेको छैन । धक्का भने सामान्य अवस्थामै स्पष्ट महसुस गर्न सकिने खालको थियो ।

सेयर गर्नुहोस्