प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण २ घण्टा अगाडि by नेपाल जिन्युज प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् । सेयर गर्नुहोस्