सर्वसम्मतका लागि अन्तिमसम्म लाग्यौं, प्रयास विफल भयो- महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अन्तिमसम्म सर्वसम्मतको प्रयास गर्दा नभएपछि एमाले महाधिवेशन निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् ।

उनले अध्यक्ष ओलीले केही समयमै प्रतिस्पर्धाका लागि मनोनय गर्ने बताए । ‘ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष रिपिट भएको भए बेस हुन्थ्यो, यसले पार्टीमा आन्तरिक संघर्ष उत्पन्न हुने देखिन्छ’ बस्नेतले भने । उनले विदेशी शक्ति हाबी भएको अवस्थामा देशलाई विकास समृद्धि दिन सक्ने टिम घोषणा भइसकेको बताए ।

सेयर गर्नुहोस्