पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनूः रवि

राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र नेकपा एमालेलाई फागुन २१ गतेको चुनावमा फेस गरेर देखाउन चुनौती दिएका छन् ।

आज (आइतबार) बनस्थलीस्थित केन्द्रीय कार्यालयमा उनले एघारौँ महाधिवेशनबाट तेस्रो पटक एमालेको अध्यक्ष भएका केपी शर्मा ओलीलाई नभागी निर्वाचनमा सहभागी हुन पनि चुनौती दिएका छन् ।

‘चुनावमा भाग लिएर पार्टीको जस्तै आमचुनावमा पनि जिते भइगयो’, उनले भने, ‘बहादुरीसहित अगाडि बढ्नुस् । बालबालिकाको रगतमाथि खेलाँची गर्न पाइँदैन ।’

सेयर गर्नुहोस्