जनचाहना बमोजिम दुई नेता एकसाथ रास्वपामाः डीपी अर्याल

जनताको चाहनाबमोजिम रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एकसाथ भएको टिप्पणी रास्वपाका उपसभापति डीपी अर्यालले जानकारी दिएका छन् ।

आइतबार बिहान रवि र बालेनबीच सहमति भएपछि प्रतिक्रिया दिँदै अर्यालले फेसबुकमा लेखेका छन्, ‘जनताको आशा र चाहनाबमोजिम २ नेता ! साथमा अब रास्वपामा ।’

आइतबार बिहान भएको सहमतिसँगै बालेन रविले नेतृत्व गरेको रास्वपामा आबद्ध हुन राजी भएका छन् ।

सेयर गर्नुहोस्