चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्कियो २ वर्ष अगाडि by नेपाल जिन्युज चितवन, साउन ३१- चितवनको टिकौली जंगलमा चार वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । बुधबार टिकौली जंगलमा शव बोकेको गाडी, अक्सफोर्ड कलेजको बस, मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ । सेयर गर्नुहोस्