जेनजी युवा आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज सार्वजनिक भएका छन् । उनले आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाको अवस्था अवलोकन गरेका हुन् ।
नेपाली सेनाले आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई ब्यारेकमा सुरक्षा दिएर राखेको थियो ।
जेनजी आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा पनि आगजनी भएको थियो ।