बीपीको आइसीयूमा १८ महिनादेखि एउटै बिरामी
सुनसरी – पेट चिरेर एपेन्डिक्सको शल्यक्रिया गर्दा अचानक बेहोस भएका बिरामी १८ महिनादेखि आइसीयू (सघन उपचार कक्ष) मा छन् । अस्पताल र चिकित्सकको लापरबाहीले हालसम्म बिरामीको होस नफर्किएको आफन्तको आरोप छ । सामान्यतयाः एपेन्डिक्सको शल्यक्रिया आधुनिक चिकित्सा पद्धतिमा ‘मेजर अप्रेशन’ मानिए पनि टाउको वा मुटुको शल्यक्रिया जत्तिको जटिल होइन । चिकित्सकहरूले नै बिरामी र आफन्तलाई एपेन्डिक्स … Read more