माओवादीले भन्यो- संसद् बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत देखिन्छ
१९ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने बताएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पूर्वसभामुख समेत रहेका माओवादी उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले संसद् बैठक बोलाउन आनाकानी गर्नुमा सरकारको बदनियत हुनसक्ने शंका आफूहरूले गरेको बताए । ‘यो सरकारको गतिविधि हेर्दा संसद् बोलाउन आनाकानी गर्ने … Read more