अदालतबाटै पिडित छन् सेवाग्राही, सर्वोच्चको फैसलालाई चलन चलाउने ठाँउमा दिइयो साधारण तारिख
बारा, असोज २५ गते । जिल्ला अदालत बाराको कर्मचारीहरुको मिलोमतोमा सर्वोच्चले फैसला गरिसकेको मुदाको विपक्षीलाई एक महिनाको साधारण तारिख दिइएको पाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सार्वजनिक सडक मिचेर घर बनाएको मुदामा सर्वोच्चले फैसाला सुनाए पनि जिल्लाले त्यसलाई चलन चलाउनु पर्ने ठाँउमा साधारण तारिख दिइएको पाइएको हो । निवेदकले यस विषयमा … Read more