सबैभन्दा बढी विद्यार्थी अंग्रेजी विषयमा फेल, मौका परीक्षा भदौ २५ र २६ गते
काठमाडौँ: कक्षा १२ को सार्वजनिक नतिजा अनुसार सबैभन्दा बढी विद्यार्थीहरू अंग्रेजी विषयमा फेल भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सबैभन्दा बढी एनजी अंग्रेजी विषयमा आएको जनाएको हो । बोर्डका अनुसार यसवर्ष अंग्रेजी विषयमा १ लाख २ हजार २०६ विद्यार्थीको एनजी आएको छ । देशभरबाट सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए ल्याउने रहेका … Read more