वैवाहिक बन्धनमा गाँसिए कलाकार सागर लम्साल ‘बले’

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ वैवाहिक बन्धनमा गाँसिएका छन् । उनले झापाकी स्नेहा दङ्गालसँग लगनगाँठो कसेका हुन् । स्नेहा नर्सिङ पेशामा आबद्ध रहेको जनाइएको छ । आइतबार काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेक्समा यी जोडीको विवाह भएको हो । लम्साल हास्य श्रृङ्खला भद्रगोलबाट चर्चामा आएका थिए भने उनी मोडलिङमा समेत सक्रिय रहँदै आएका छन् । … Read more

काठमाडौं–भैरहवाका लागि कुन एयरलाइन्समा कति पर्छ भाडा?

मनसुनमा बाढी-पहिरोका कारण बर्सेनी सर्वसाधारणको यात्रा कष्टपूर्ण हुन्छ।यसपालि पनि पहिरोकाे कारण राजमार्गहरू अवरूद्ध हुने क्रम जारी छ।खासगरी काठमाडौंबाट आउजाउ गर्ने पृथ्वी राजमार्गमा अवरूद्ध भइरहँदा यात्रुको सास्ती बढेको छ।यसबाट छुटकारा पाउन यात्रुहरूले विकल्प खोजिरहेका छन्। पहिलो विकल्प हवाई यात्रा भएको छ।काठमाडौं–भैरहवा रूटमा अहिले बुद्ध, यती र श्री एयरलाइन्सले नियमित उडान गरिरहेका छन्। बुद्धले काठमाडौं–भैरहवा दैनिक ११ वटा उडान गरिरहेको छ। … Read more

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन नेपाल प्रहरीसँग आग्रह गरेका छन्। गृह मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गरी उनले आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै मन्त्री भएकाले कुनै प्रभाव परेको भए आजबाट अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन सकिने बताए। आफूले सरुवा र बढुवा कुनै व्यक्ति विशेषलाई … Read more

त्रिभुवन विश्वविद्यालयको सभा स्थगित

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सभा स्थगित गरिएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले सोमबार हुने भनिएको सभा राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको जानकारी दिए । यही असार ३१ गते (सोमबार)का निम्ति त्रिवि सभा डाकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्मा विश्वासको मत नपाएर स्वतः पदमुक्त र नयाँ प्रधानमन्त्री नियुक्त … Read more

ललितपुर महानगरले हटायो बालकुमारी क्षेत्रको सुकुमबासी बस्ती

काठमाडौं । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती खाली गरेको छ । आइतबार बिहान महानगरको नगर प्रहरी बलले सो क्षेत्रको सुकुमबासी बस्ती हटाएको हो । २१ असारमा महानगरले ७ दिनभित्र बस्ती खाली गर्न भनेको थियो । सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले … Read more

‘हाउसफुल ५’ मा सञ्जय दत्त अनुबन्धित

हाउसफुल फ्रेन्चाइजीका चार वटा फिल्म रिलिज भइसकेका छन्। यी सबै फिल्मलाई दर्शकले रूचाएका थिए।अब यसको पाँचौं फिल्म बनाउने तयारी भइरहेको छ। फिल्ममा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन अनुबन्धित भइसकेका छन्। यसैबीच फिल्ममा सञ्जय दत्त पनि अनुबन्धित भएको खबर बाहिरिएको छ। उनी फिल्ममा देखिने खबर बाहिरिएसँगै दर्शकहरू उत्साहित भएका छन्। फिल्मका निर्माता साजिद नाडियाडवालाले ट्विटरमा … Read more

मैले बनाएका आधार नभत्कियोस्, प्रतिपक्षमा बसेर हेरिरहन्छु : रवि लामिछाने

काम चलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा बनेका आधारहरू नभत्काउन अब बन्ने नयाँ सरकारलाई आग्रह गरेका छन्।आइतबार गृह मन्त्रालयबाट बिदा हुँने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘जुन आधार बनाएका छौँ, त्यो नभत्कियोस्।’ साथै, उनले खबरदारी गर्ने निकाय नहुँदा शान्ति सुरक्षामा कुनै पनि प्रभाव नपरोस् भन्दै आग्रह गरेका छन्। ‘खबरदारी गर्ने निकाय नहुँदा, … Read more

‘फर्की फर्की’ को पारिश्रमिक बापत अनमोलले तिरेको करको रकम सार्वजनिक

अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ बाट आफूले लिएको पारिश्रमिक बापत ७ लाख ५० हजार रुपैयाँ कर तिरेका छन्। यो फिल्मबाट उनले ५० लाख रूपैयाँ पारिश्रमिक लिएका थिए। फिल्म निर्माता रोहित अधिकारीले अनमोलले सरकारलाई तिरेको करको रसिदलाई सामाजिक सञ्जालबाट सार्वजनिक गरेका छन्। योसँगै अनमोलले उक्त फिल्मबाट ५० लाख रूपैयाँ पारिश्रमिक लिएको पुष्टि भएको छ।नेपाली फिल्ममा … Read more

ठमेलको होटलबाट २० करोड रुपैयाँभन्दा बढीको कोकिन बरामद

काठमाडौँ । ठमेलस्थित एक होटलबाट ठुलो परिणाममा लागु औषध कोकिनसहित एक विदेशी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेकी छन् । उनलाई काठमाडौँ सिटी होटलबाट नियन्त्रणमा लिइएको हो । होटलमा लागु औषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले … Read more

त्रिशूलीमा खसेको दुइटा बसमा ६५ यात्रु रहेको पुष्टि

नारायणगढ-मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार खसेको दुई बसमा कुल ६५ यात्रु रहेको पुष्टि भएको छ।दुई दिनसम्म प्रहरीले बसको टिकट काउन्टर र आफन्तहरूसँग सोधपुछका आधारमा ६५ यात्रु सवार रहेको निष्कर्ष निकालेको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर जाँदै गरेको गणपति यातायातको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको बसमा टिकट काटेका र चलानमा … Read more