प्रधानमन्त्री प्रचण्ड र कतारका अमिरबीच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं:  नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आज द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । कतारका अमिर शेख … Read more

महाभूकम्प गएको नौ वर्ष पूरा, महाभूकम्पको स्मृति दिवस मनाइँदै

काठमाडौं। नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभूकम्प गएको थियो। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ। ०७२ वैशाख १२ गते बिहान ११:५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भूकम्प गएको थियो। सामान्य दैनिकीमा व्यस्त मुलुक अकस्मात बैशाख १२ गतको भुकम्पले ध्वस्त बनाएको थियो। त्यसबखत नेपाली … Read more

२०८१ साल वैशाख १२ गते बुधवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग … Read more

दीलिपकी छोरी दिव्या भन्छिन्, ‘जन्मभूमिमा कर्म गर्न फर्किएँ’

नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बढ्दो छ । अनमोल केसीदेखि सुहाना थापासम्मले माता-पिताको ‘पदचाप’ पछ्याइसकेका छन् । अब सुपरस्टार दीलिप रायमाझीकी छोरी दिव्या पनि फिल्ममा डेब्युको तयारीमा छिन् । उनले फिल्म ‘एक्टर’बाट अभिनय करिअर सुरु गर्न लागेकी हुन् । फिल्ममा उनको जोडी ‘युवा स्टार’ प्रदीप खड्कासँग बाँधिनेछ । उनी प्रदीपको ‘फ्यान’ समेत हुन् । दिव्याको … Read more

राष्ट्रपति पौडेलद्वारा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिरलाई आग्रह

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज उनीसँग भएको द्विपक्षीय भेटवार्ताका अवसरमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन्। कतारी अमिर राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा … Read more

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरे। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो। रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति … Read more

लम्जुङको भुजुङमा ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त, आजैबाट छायांकन सुरु

लम्जुङ:  कमेडी जनरामा निर्माण हुने चलचित्र ‘भाइरल गोर्खे’ को शुभ मुहुर्त गरिएको छ । लम्जुङको भुजुङ गाउँमा आज (मंगलबार) चलचित्रका निर्माता महेश लामिछाने, निर्देशक निगम श्रेष्ठ, कलाकारहरु सौगात मल्ल, लक्ष्मी गिरीलगायतले शुभ मुहुर्त गरेका हुन् । शुभ मुहुर्तसँँगै चलचित्रको छायांकन पनि सुरु भएको छ । शुभ मुहुर्तमा निर्माता लामिछानेले सामाजिक संजालले समाजमा पारेको सकारात्मक नकारात्मक … Read more

इलाम-२ मा कसले मार्ला बाजी ?

                                         यस्तो छ सुरक्षा निकायको विश्लेषण काठमाडौं। आगामी शनिबार इलाम क्षेत्र नम्बर-२ मा उपनिर्वाचन हुँदैछ। शनिबार इलाम २ र बझाङ १ (क) का उपनिर्वाचन हुँदै गर्दा सरकारमा सहभागी दुई दलको गठबन्धन, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँगै … Read more

भरतपुरका विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने

चितवन: भरतपुर महानगरपालिकाको विभिन्न स्थानमा आज र भोलि दिनभर विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर इण्डियन पेन्सन क्याम्पदेखि, क्यान्सर अस्पताल, तेह्रसाल चोक, सिताराम चोक र तोरीखेत लगायतका क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो । ११ केभी प्रसारण लाइनको स्तरोन्नती कार्यको लागि विद्युतीय संरचनाहरु सार्नुपर्ने भएकाले दुई दिन … Read more

२०८१ साल वैशाख १० गते सोमवार, आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर … Read more