आजदेखि देशब्यापी रूपमा दादुरा-रुवेलाको खोप लगाइँदै
काठमाडौं। आजदेखि दादुरा-रुवेलाको खोप देशब्यापी रूपमा लगाइँदैछ। जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो। सो अभियानअन्तर्गत काठमाडौं जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ। जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ। विद्यालय र वडा कार्यालयमा रहेका … Read more