अन्तर मावि जिल्लास्तरीय फुटबलको उपाधि अक्सफोर्ड कलेजलाई
नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडकोटको अक्सफोर्ड कलेजले जितेको छ । स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा २–१ गोल अन्तरले विजयी हुँदै अक्सफोर्डले उपाधि जितेको हो । माघ १८ देखि गँैडाकोटमा आयोजित १६ विद्यालय सहभागी प्रतियोगिता … Read more