आज यस्तो छ तपाईको राशिफल, २०८० साल पुस १४ गते शनिवार
चितवन, पुस १४- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाेला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू … Read more