अमेरिकाले यमनमा बी–२ बमवर्षक विमानबाट खसायो बम

अमेरिका अमेरिकी सेनाले यमनको हुती समूहविरुद्ध बम वर्षा गरेको छ। रक्षामन्त्री लोइड अस्टिनले बुधबार बी–२ स्टिल्थ विमानबाट बम खसाइएको बताएका हुन्। अस्टिनले ५ भूमिगत हतियारण भण्डारण क्षेत्रलाई निसाना बनाइएको बताए।हुतीहरूले सो क्षेत्रमा सैनिक र गैरसैनिक जहाजलाई निसाना बनाउने हतियार भण्डार गरेको स्थानमा प्रहार गरिएको अस्टिनको भनाइ छ।‘यो हाम्रा शत्रुहरूले हाम्रो पहुँचभन्दा बाहिर राख्न खोजेको स्थानलाई … Read more

कूटनीतिक विवादबीच ट्रुडोले भारतलाई ‘ठुलो गल्ती’ गरेको आरोप लगाए

प्रधानमन्त्री जस्टिन ट्रुडोले गत वर्ष क्यानाडाको भूमिमा भएको सिख पृथकतावादी नेताको मृत्युको पछाडि दिल्ली रहेको भए क्यानाडाले बेवास्ता गर्न नसक्ने “ठुलो गल्ती” गरेको आरोप लगाएका छन्।क्यानाडाका अधिकारीहरूले भारतलाई क्यानाडाको भूमिमा भारतीय असंतुष्टहरूलाई लक्षित गरी हत्या, जबरजस्ती वसूली र अन्य हिंसात्मक कार्यहरूमा संलग्न भएको आरोप लगाएको दुई दिन पछि ट्रुडोले टिप्पणी गरे।क्यानाडाले सोमबार आरोप लगाएपछि, दुवै … Read more

अमेरिकामा हेलेन आँधीका कारण मर्नेको संख्या १२८ पुग्यो

वासिङ्गटन दक्षिण पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तिमा १२८ जनाको मृत्यु भएको छ । आँधीका कारण ६ अमेरिकी राज्यमा हताहतको खबर आएको छ ।सबैभन्दा धेरै नर्थ क्यारोलिनामा ५६ जनाको ज्यान गएको छ । साउथ क्यारोलिनामा पनि ३० जनाको मृत्यु भएको छ । जर्जियामा २५, फ्लोरिडामा ११, टेनेसीमा ४ र भर्जिनियामा थप २ जनाको मृत्यु भएको … Read more