वडाध्यक्षद्वारा किसानलाई निःशुल्क रासायनिक मल वितरण
रामेछाप (मन्थली), असार १३ गते । रामेछापको रामेछाप नगरपालिका-७ सुकाजोरका वडाध्यक्ष समीर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गर्नुभएको छ । वर्षायाम सुरु भएसँगै पाखोबारीको मकै तथा बेँसी क्षेत्रमा धानखेती गर्ने किसानलाई मल वितरण गरिएको हो । वडाध्यक्ष कार्कीले गत वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गर्नुभएको थियो । … Read more