वन्यजन्तुले मकै सखाप पारेपछि उदयपुरका किसान केराखेतीमा

उदयपुर ।कटारी नगरपालिका–८ का किसानलाई दुम्सी, सुगा र बाँदरबाट खेती जोगाउन समस्या भएपछि उनीहरु बैकल्पिक खेतीमा आकर्षित भएका छन्  ।  मकै, कोदोबालीलाई जङ्गली पशुपक्षीले सखाप पारेपछि उनीहरु केराखेतीमा लागेका हुन् । केराखेतीबाट आम्दानी हुन थालेपछि आफूहरु  व्यावसायिक रूपमै खेती गर्न थालेको किसान लाखबहादुर राई बताए  । “चार सय जति केराको बोट लगाएको छु, यसबाट आम्दानी … Read more

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ। अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन गर्न लागिएको हो। संशोधनका लागि मन्त्रालयका सहसचिव एवं कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिले असारसम्म … Read more

आज बाह्रौं राष्ट्रिय कृषक दिवस : किसानको सम्मान हुनुपर्नेमा कृषि विज्ञको जोड

काठमाण्डौ – आज बाह्रौं राष्ट्रिय कृषक दिवस मनाइँदै छ । देशभरका किसानको सम्मान, समस्या र कृषि क्षेत्रको अवस्था सुधारका लागि गर्नुपर्ने पहलमा जोड दिएर हरेक वर्ष जेठ २७ गते दिवस मनाउने गरिन्छ । २०७० सालदेखि मनाउन शुरु भएको कृषक दिवसको अवसरमा विभिन्न ठाउँका उत्कृष्ट किसानलाई सम्मान गर्ने गरिएको छ । उत्पादनका आधार किसानको सम्मानलाई केन्द्रमा … Read more