धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप
इनरुवा, कात्तिक १४ गते । सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् । दसैँ अगाडिको वर्षा र बाढी तिहारको मुखमा भित्र्याउने तयारीमा जुट्नुपर्ने किसानले धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोपको सामना गर्न बाध्य हुनुपरेको छ । इनरुवा नगरपालिका–९ बबियाको विघौविघा खेतमा पाक्नै लागेको धानमा बाला काट्ने, … Read more