भरतपुरमा दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एक युवकको मृत्यु
चितवन भरतपुर महानगरपालिका-४, नवदुर्गा चोकमा गएराति दुई मोटरसाइकल र एउटा कार ठोकिँदा एकजनाको मृत्यु भएको छ।प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठोकिँदा मोटरसाइकल चालक भरततपुर महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। … Read more