२५ करोड रुपैयाँ खर्च भए पनि डेंगु सङ्क्रमणबाट हुने मृत्यु शून्यमा झर्न सकेन
काठमाडौँ देशभर डेंगुको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय २२ हजार ८२ जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भइसकेको छ । यो वर्ष सरकारले डेंगुबाट हुने मृत्युदर शून्यमा झार्ने लक्ष्य लिएर काम गरिरहेको छ । तर यो लक्ष्य प्राप्त हुन सकेको छैन । सरकारले डेंगु नियन्त्रणका लागि केन्द्रदेखि स्थानीय तहसम्म २५ करोड रुपैयाँ खर्च … Read more