ट्याङकरको ठक्करबाट दुई जनाको मृत्यु
पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बदगामामा कन्चनपुरबाट भारदह तर्फ जाँदै गरेको को १ ख ७४१४ नम्बरको डिजल लोड गरेको ट्याङकरले भारदहबाट कन्चनपुरतर्फ आउँदै गरेको प्र १-०२-०४७ प १२८० को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी हरिनगरा गाउँपालिका-३ का ४१ वर्षीय महेशकुमार मेहताको घट्नास्थलमै मृत्यु भएको थियो । सोही मोटरसाइकलमा सवार सोही ठाउँका ४२ वर्षीय जयप्रकाश मेहता घाइते … Read more