चितवनमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरु पक्राउ

माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई पक्राउ गरिएको छ । गत बिहीबार राति १०ः१५ बजेको समयमा चार÷पाँच जनाको समूहमा आएका युवाले आक्रमण चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउपर्नेमा माडीका किरण खाती, … Read more

भरतपुरका सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन

भरतपुर महानगरपालिकाले सहरी क्षेत्रमा स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गर्न थालेको छ । दुई ठाउँमा आधुनिक स्मार्ट शौचालय निर्माण अन्तिम चरणमा पुगेको छ । अन्य दुई स्थानमा यसअघि सञ्चालनमा आइसकेका छन् । भरतपुर महानगरपालिकाका डिभिजनल इञ्जिनियर सन्तोष आचार्यले महानगरका कार्यालय नजिकै स्मार्ट शौचालय निर्माण अभियान सञ्चालन गरिएको बताउँदै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । … Read more

चितवनमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गर्ने ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पक्राउ परेकाहरूलाई आपराधिक उपद्रव, चोरी, अभद्र व्यवहार र लागुऔषध मुद्दामा कारबाही गरिएको छ … Read more

चितवनको टिकौली जंगलमा दुई किमि लामो आकर्षक फ्लाइओभर बनाइँदै

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–हेटौंडा सडकखण्डको स्तरोन्नतिका लागि ठेक्का आह्वान गर्ने काम अन्तिम चरणमा पुगेको छ । यही सडक खण्ड अन्तरगत नारायणगढको पुलचोक–गोन्द्राङ खण्डको स्तरोन्नती भएको करिब एक वर्षपछि हेटौंडासम्को खण्डका लागि नयाँ ठेक्का आह्वान गर्न लागेको हो । एसियाली विकास बैंक (एडीबी) को सहुलयितपूर्ण ऋणमा मुख्य सडक ४ लेन र बजार क्षेत्रमा सर्भिसलेनसहित ८ लेन सडक … Read more

प्रतिक्रेट ५५ रुपैयाँ बढ्यो अन्डाको भाउ

अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि लागु हुने गरी अन्डाको भाउ बढाएको हो । संघ सचिव मदन पोखरेलले ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको बताए। सचिव पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ … Read more

शिरिष पन्तलाई निर्माण सामग्री व्यवसायीले बनाए सर्वसम्मत अध्यक्षका उम्मेदवार

आउँदो पुसमा उद्योग वाणिज्य संघ चितवनको नयाँ नेतृत्व चयन हुने भएपछि अहिले व्यवसायीहरुमा चुनावी सरगर्मी बढ्दो छ । विभिन्न व्यवसायीक संस्थाहरुले आ–आफ्ना उम्मेदवार घोषणा गरिरहेका छन् । निर्माण सामग्री (हार्डवेयर) व्यवसायी संघ चितवनले पनि यसपटक आधिकारिक उम्मेदवार नै घोषणा गरेर चुनावी माहोलमा होमिएको छ । संघको दुई दिनसम्म चलेको विस्तारित बैठकले चितवन उद्योग बाणिज्य संघको … Read more

जेनजी आन्दोलनका सहिदः उच्च शिक्षा पढाउने गौतम परिवारको अस्तायो सपना

निखिता गौतमका बुबा लोकनाथ गौतमले चितवनबाट काठमाडौँमा डेरा सर्नुभयो । एक छोरा र एक छोरीको शिक्षादीक्षासहित राम्रो भविष्य होला भनेर उहाँले राजधानीमा दुःखजिलो गर्दै छोरालाई विदेश पठाउनुभयो भने छोरीलाई स्वदेशमै पढ्नका लागि प्रेरित गर्दै हुनुहुन्थ्यो । त्यसो त कक्षा १२ को अध्ययन सकेर विदेश जाने कि नेपालमै अध्ययन गर्ने दोधारमा हुनुहुन्थ्यो । गत भदौ २३ … Read more

चितवनका दूग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा समस्या देखिएपछि जिल्ला दूग्ध उत्पादक सहकारी सङ्घले डेरी मार्ट सञ्चालनमा ल्याएको छ । भरतपुर महानगरपालिका–१० दुरसञ्चार रोडमा मार्ट सञ्चालनमा ल्याइएको हो । सङ्घले अफ्नै उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले मार्ट सञ्चालन गरेको हो । रु १२ लाखको लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको मार्टमा झुवानीस्थित आफ्नै उद्योगबाट उत्पादित … Read more

चितवनमा भोलि नेकपा एमालेको जनसभा,उपाध्यक्ष बादलले सम्बोधन गर्ने

नेकपा (एमाले) केन्द्रीय कमिटीले कार्तिक २९ गते देशका ७७ वटै जिल्लाहरुमा जनसभा गर्ने निर्णय गरेको छ । जस अनुसार चितवनमा पनि सभा हुँदैछ । प्रतिगमन विरुद्ध जागरण अभियान तथा सचेतना कार्यक्रम स्वरुप जनसभा गर्न लागिएको एमाले चितवनका अध्यक्ष कमल राज पाठकले जानकारी दिए । कार्यक्रममा र्‍याली र सभा हुने छ । अध्यक्ष पाठकका अनुसार भोलि … Read more

युवा व्यवसायी सिरीष पन्तले गरे उवासंघ चितवनको अध्यक्षमा उम्मेदवारी घोषणा

युवा व्यवसायी सिरीष पन्तले उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पन्तले आज प्रेस विज्ञप्ती जारी गर्दै आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पन्त यसअघिको निर्वाचनमा पनि अध्यक्षमा पदमा उम्मेदवारी दिएका थिए । यस्तो छ अध्यक्षका उम्मेदवार पन्तले जारी गरेको प्रेस विज्ञप्ती  आदरणीय उद्योगी, व्यवसायी, सञ्चारकर्मी, शुभेच्छुक … Read more