वातावरण समितिले भरतपुर महानगरभित्रका खानेपानीको मुहान निरीक्षण तथा संरक्षण गर्ने
भरतपुर,चितवन– भरतपुर महानगरपालिका अन्तर्गतको वातावरण समितिले खानेपानीको मुहान निरीक्षण तथा संरक्षणको कार्य सुरु गरेको छ । अध्यक्ष मनोज रानाभाटको नेतृत्वमा समितिले महानगर भित्रका खानेपानीको मुहान निरीक्षण तथा संरक्षणको कार्य सुरु गरेको हो । जसका लागि वडा नम्बर २ का वडाध्यक्ष समेत रहेका रानाभाटको अध्यक्षतामा महानगरमा बिहिबार बिहान बैठक बसेको थियो । उक्त बैठकले सरकार र … Read more
 
					