हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न
भदौ २९ ,काठमाडौँ। बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुर महानगर समितिले महानगरस्तरीय हाजिरी जवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ। महानगरको प्रभात माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा हाजिरी जवाफतर्फ १८ विद्यालयको सहभागिता रहेको थियो। प्रतियोगितामा ब्राइट फ्युचर माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ। रुद्रायणी मावि दोस्रो भएको थियो भने प्रगति शिक्षा … Read more