अरूको नाममा परीक्षा दिने पाँचजना पक्राउ
काठमाडौं : अरूको नामबाट निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी पाँचजना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रण्मा लिएको छ। हेटौंडास्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित परीक्षा केन्द्रमा सानोठिमी भक्तपुरद्धारा सञ्चालन भइरहेको डिप्लोमा प्रमाणपत्र तहको वर्गीकृत निशुल्क छात्रवृत्ति परीक्षामा सहभागी चार जना र सिद्धार्थ माध्यमिक विद्यालयबाट परीक्षा दिँदै गरेका एक जना पक्राउ परेका मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। उनका अनुसार भुटनदेवी स्कुलमा रौतहटका … Read more