निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्

२९ जेठ, चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् । गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका-४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप … Read more

निजी अस्पतालको अटेरी बढ्यो : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विपन्नको अस्पतालमा छुट्याइएको नि:शुल्क १० प्रतिशतको सेवामा मनोमानी भएको बताइएकी छिन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै कार्कीले स्वास्थ्य संस्था सञ्चाललसम्बन्धी मापदण्ड नै प्रभावकारी नहुँदा निजी अस्पतालले उल्टै चर्को मूल्य असुलेको बताएकी हुन् । ‘स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ अनुसार स्वास्थ्य संस्था तथा अस्पतालले अनिवार्य रुपमा विपन्न नागरिकको … Read more

नारायणी अस्पतालले पूर्वाग्रह राखी एकैपटक ४७ जना कर्मचारी हटाएको आरोप

काठमाडौं । नारायणी अस्पतालले एकैपटक ४७ जना कर्मचारी हटाएको भन्दै त्यहाँको अस्पताल विकास समितिले आपत्ति जनाएको छ । अस्पतालमा सेवाग्राहीको चापलाई मध्यनजर राख्दै समितिको निर्णयअनुसार व्यवस्थापन गरिएका कर्मचारी मेडिकल सुपरिटेन्डेन्ट लगायतको मिलेमतोमा पूर्वाग्रह राखी हटाइएको समितिको आरोप छ । समितिका अध्यक्ष धीरजकुमार गुप्तालगायत सदस्यहरुले मंगलबार विज्ञप्ति जारी गरी अस्पतालका निमित्त मेसु डा. एनामुल हकले समितिसँग … Read more