सुनको मूल्यमा समान्य गिरावट , कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ ,फागुन ५ – स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एक सय रुपैयाँले घटेर तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज … Read more

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, माघ २८- स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल रु पाँच हजार २९० कायम भएको छ । मङ्गलबार प्रतितोला सुन रु तीन लाख … Read more

दुई दिनमा सुनको भाउ २५ सय घट्यो

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेर २ लाख ३८ हजार ३ सय रुपैयाँ पुगेको थियो ।त्यस्तै चाँदीको भाउ पनि बुधबार … Read more

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ । पर्यटन विभागका अनुसार गत वर्ष नेपालका विभिन्न हिमाल तथा पिक आरोहणबाट रु ६३ करोड ८२ लाख ९४ हजार ९७९ सङ्कलन भएको जनाएको छ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा गत मार्च १ देखि अप्रिल २१ सम्ममा २६ पुरुष र १५ महिला गरी ४१ … Read more

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, प्रतितोला २ लाख ५ हजार ३००

नेपाली बनारमा आज (सोमबार) पनि सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा आज सुनको मूल्य थप १७ सयले वृद्धि हुँदै तोलामा २ लाख ५ हजार रुपैयाँ कटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार … Read more

सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ

शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको छ । आज एकै दिन सुन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो कारोबार दिन २ लाख ६ सय … Read more

सुनको भाउमा नयाँ रेकर्ड,तोलाकै २ लाख नाघ्यो

शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । यसअघि साउन २३ गते बनेको रेकर्ड तीन सातामै तोडिएको छ । आज सुनको भाउ प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा आज प्रतितोला १२ सय रुपैयाँले सुन महँगिएको हो । यसअघि साउन २३ गते १ लाख … Read more

तीजको अघिल्लो दिन घट्यो सुनको मूल्य

आज सुनको मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा तीनसय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको एक लाख ९७ हजार दुईसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनचाँदीकै मूल्य बढेको थियो। सुनको मूल्य हिजो तोलामा दुई हजार तीनसय रुपैयाँ बढेको थियो हिजो सुन तोलाको एक लाख ९७ हजार पाँचयस रुपैयाँमा किनबेच … Read more

दुई हजार ३०० सयले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा रु दुई हजार ३०० र चाँदीमा रु ४० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९७ हजार ५०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३५० मा … Read more

आज पनि सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९५ हजार २०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी रु दुई हजार ३३० मा खरिदबिक्री भइरहेको छ । बिहीबार एक तोला सुन रु एक लाख ९४ हजार ८०० … Read more