देशैभरि जान्छ चितवनको तोरीको तेल : वार्षिक ४० हजार लिटर तेल बिक्री

चितवन । तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर … Read more

चितवनमा दर्ता भएका एक सय ४० उद्योग बन्द

चितवन ।  घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ … Read more

साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आवको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो । विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीका अनुसार गत आवको सोही अवधिमा चार लाख १४ हजार जनाले वैदेशिक रोजगारीका … Read more

भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान

चितवन । भरतपुर महानगरले गर्‍यो तीन निजि क्षेत्रलाई सम्मान भरतपुर महानगरपालिकाले निजि क्षेत्रलाई सम्मान गरेको छ । महानगरपालिकाले आइतबार चितवनका तिन निजि क्षेत्रका उद्योगि तथा ब्यबसायीहरुलाइ स्वागत एवं सम्मान गरेको हो। उद्योग बाणिज्य सघ चितवन,चितवन उद्योग सघ र चितवन च्याम्बर अफ कमर्सका नवनिर्वाचित पदाधिकारीहरुलाई महानगरपालिकाले सम्मान गरेको हो । महानगरका प्रमुख रेनु दाहाल तथा उप … Read more