हप्ताभरी नयाँ रेकर्ड बनाएको सुनको मूल्य १ लाख ६१ हजार २००
काठमाडौं पछिल्ला दिनमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै आएको छ । आज सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएकोमा यो रेकर्डलाई आज (शुक्रबार) ५०० रुपैयो बढेको छ । सुन आइतबार एक लाख ५८ हजार ८०० … Read more