६ करोड बढीको अकबरे खुर्सानी बिक्री
तानसेन, कात्तिक २४ गते । रिव्दीकोटका किसानले ६ करोड बढीको अकबरे खुर्सानी बिक्री गरेका छन् । पालिकाभित्रका किसानले यस वर्ष ६ करोड बढी मूल्यको अकबरे खुर्सानी बिक्री गरेका हुन् । अकबरे खुर्सानीबाट यहाँका प्रतिकिसान एक लाख रुपियाँदेखि १० लाख रुपियाँसम्म आम्दानी गर्न सफल भएका छन् । चार वर्ष अघिदेखि रिव्दीकोटको पालुङ्मैनादी, भैरवस्थान, खस्यौली, देउराली लगायतका … Read more