दिनभर उतारचढाव भएको शेयर बजार सामान्य बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाण्डाै – हिजो एक सय आठ अङ्कले बढेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से बिहान ११ बजेर २४ मिनेटमा दुई हजार आठ सय ११ विन्दुमा पुगेको थियो ।आज जलविद्युत्, लगानी, … Read more

काठमाडौंमा जारको पानीमा ४७ रुपैयाँभन्दा बढी लिए कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक … Read more

सुनको मूल्य प्रतितोला १४ सय रुपियाँ घट्यो

काठमाडौं । बढेर तोलाकै १ लाख ५० हजार पुगेको सुनको मूल्य घट्न थालेको छ । हिजो तालामै २३ सय घटेको सुनको मूल्य आज थप १४ सय घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा … Read more

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक सय ४५ दशमलव शून्य पाँच अङ्कले ओरालो लागेर दुई हजार छ सय ५१ मा सीमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ … Read more

घट्यो नौ बैंकको नाफा (हेरौं ७ महत्त्वपूर्ण सूचक)

गत आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य बैंकहरूको नाफा समग्रमा सात अर्ब रूपैयाँले बढेको छ।अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ५६ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष यसमा करिब १२ प्रतिशत वृद्धि भएर ६४ अर्ब ६ करोड पुगेको छ।सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो।प्रभु बैंकको नाफा सबैभन्दा धेरै … Read more

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै डेढ लाख पुग्यो

काठमाडौं। सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन प्रतितोला एक लाख ५० हजार कायम भएको छ। आइतबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला तीन … Read more

आठ किलो गाँजासहित युवती पक्राउ

काठमाडौँ- बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका-७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठ रहेकी छन्।आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका-१ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो। शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच … Read more

थाई एयर एसियाले पायो उडान अनुमति, भैरहवाबाट सातामा चार उडान गर्ने

काठमाडौं:   थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अभिकारीका अनुसार थाई एयर एसियालाई नेपालमा कुल सात उडान अनुमति दिइएको छ । जसमध्ये तीन उडान काठमाडौं र चार उडान भैरहवाबाट गर्ने गरी अनुमति दिइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिक भिड … Read more

बीवाईडीका काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टर शुभारम्भ

बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौँ उपत्यकामा दुई नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ग्राहक आधार वृद्धि भइरहेको सन्दर्भमा अझै राम्रो सेवा प्रदान गर्नका लागि यी सर्भिस नेटवर्कको विस्तारले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ । कम्पनीले सन् २०२२ देखि सञ्चालनमा रहेको गौरीघाटस्थित सर्भिस सेन्टरलाई बीवाईडीको पछिल्लो गाइडलाइन अनुसार थप परिस्कृत … Read more

लघुवित्तले घर कर्जाको नाममा ३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने

काठमाडौँ–  नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाले घर कर्जाको नाममा ३ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्न पाउने भएका छन् । मौद्रिक नीतिलगत्तै निर्देशन जारी गरेको राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूले नवीकरणीय ऊर्जा प्रविधि अन्तर्गत सोलार होम सिस्टम वा बायो ग्यास वा न्यून लागतमा घर निर्माण प्रयोजनका लागि प्रति परिवार बढीमा … Read more