सुनको मूल्य स्थिर रहँदा चाँदी सस्तियो

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार जस्तै आज पनि छापावाल सुन प्रतितोला एक लाख ४६ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार ८ सय … Read more

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।शुक्रबार सुनको मूल्य १८ सयले बढेसँगै अहिलेसम्मको सर्वाधिक मूल्य भएको हो । आज सुन तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्वाधिक मूल्य हो । यस अघि बिहीबार सुनको तोलाको १ लाख ४४ … Read more

सुनको भाउ तोलामा ८ सयले बढ्यो, चाँदी १५ रुपैयाँले बढेर कारोबार हुँदै

काठमाडौं: सुनको भाउ तोलामा आज ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि साताको पहिलो दिन आइतबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार ४ सय रुपैयाँ … Read more

कर छली आशंकामा वीवाईडीसहितका ब्रान्डको कागजात हेरिँदै, एमजी पनि मुछियो

काठमाडौँ : राजश्व अनुसन्धान विभागले कर छली आशंकामा चिनियाँ विद्युतीय सवारी ब्रान्डलाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।राज्यले बजेटमार्फत दिएको छुटलाई दुरुपयोग गर्दै कर छली गरेको गोप्य सूचना पाएपछि विभागले चीनबाट आयातित सबैजसो विद्युतीय सवारी ब्रान्डमाथि छानबिन गरिरहेको हो ।‘चीनबाट नेपालमा आयात तथा बिक्री भइरहेका सबैजसो विद्युतीय सवारी ब्रान्डमाथि छानबिन गरिरहेका छौँ,’ अनुसन्धानमा संलग्न एक … Read more

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो । सोमबार भने सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ । मंगलबार तोलामा … Read more

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यस्तै मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको … Read more

सेयर बजारमा सामान्य अंकको गिरावट,नेप्से र कारोबार घट्यो

काठमाडौं : आइतबार दोहोरो अंकले बढेको सेयर बजार आज एकल अंकले घटेर बन्द भएको छ। आइतबारको तुलनामा आज नेप्से र कारोबार रकम दुवै घटेको छ। नेप्से ४.६२ अंकले घटेको छ भने कारोबार रकम ४ अर्बमा झरेको छ। अघिल्लो दिन नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब २९ लाख ३१ हजार मूल्य … Read more

आजको विदेशी मुद्राको विनियमदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा यी मुद्राको कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ … Read more

सुनको मूल्य घट्दा चाँदी स्थिर

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको छ । यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेर … Read more

सुनको मूल्य तोलामा १ लाख ४५ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार रुपैयाँ बढेको हो । जसअनुसार आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी … Read more