बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज मंगलबारको मूल्यसूची तय गर्दै सोमबारको तुलनामा १०० रुपैयाँले बढेको जानकारी दिएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० कायम छ । हिजो छापावाल … Read more

आज पनि दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौँ, सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १६.२९ अंकले बढेर दुई हजार ५३ दशमलब ३८ विन्दुमा बन्द भएको हो । नेप्सेमा आज २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६० वटा … Read more

सुनको मूल्य बढ्ने क्रम रोकिएन

काठमाडौं आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ। यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो।त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … Read more

सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ खरिद–बिक्री?

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ।यस अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८ सयमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ३ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले … Read more

सुनको मूल्य एकैदिन एक हजारले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन एक हजारले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।तेजाबी सुन आज प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार … Read more

सुन प्रतितोला ८ सय रुपैयाँले सस्तियो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ / बिहीबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो ।\यसअघि प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ पर्ने छापावाल सुनलाई आज १ लाख ४० हजार ८ सय रुपैयाँ पर्नेछ भने तेजावी सुन प्रतितोला १ लाख … Read more

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको जानकारी दिएको हो । जसअनुसार छापावाल सुन तोलामा बुधबार १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै … Read more

सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घट्यो

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार तेजाबी सुन … Read more

आज बजेट पास गर्ने तयारी, ह्वीप जारी गर्न माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं, आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पास गर्ने तयारी हुँदै गर्दा सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्रको संसदीय दल) को बैठक बोलाएको छ । बजेट पारितका सन्दर्भमा प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल गर्न र बैठकमा बजेटमाथि उठेका प्रश्नमाथी छलफल गर्न अहिले विहान १०ः३० मा संसद भवन बानेश्वरमा बैठक बस्न लागेको … Read more

सुनको मूल्य एकैदिन १९ सय बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन छापावाल सुन तोलामा १ हजार ९०० रुपैयाँ बढ्दै तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै छापावाल सुन प्रति १० ग्राम भने १ लाख २४ हजार ५५ … Read more