युट्युबमा सार्वजनिक भयो ‘ऊनको स्वीटर’
सफल र चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने गरी सार्वजनिक भएको छ।निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो। नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शन भएपछि निर्माण पक्षले सबै दर्शकको पहुँचमा पुर्याउने उद्देश्यसहित यसलाई डिजिटल रूपमा रिलिज गर्ने निर्णय लिएको निर्देशक … Read more