नीतिको जस्तै छ निश्चलको पनि फिल्म डेब्यूको कथा
अभिनेता निश्चल खड्का यही जेठ २५ गतेबाट रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’बाट अभिनयमा डेब्यू गर्दैछन् । फिल्मका अर्का कलाकार कवीर खड्कामार्फत उनी यो फिल्ममा जोडिएका हुन् । तर यो फिल्ममा जोडिनु अघिको निश्चलको कथा आफ्नै छ । निश्चलले ‘लण्डन टु पेरिस’मा अभिनय गर्नु अघि धेरै फिल्मका लागि अडिसन दिएका थिए । ‘मैले दुई वटा … Read more