पोखरा विमानस्थलबारे चीनमा कुरा भएन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबारे कुनै कुरा नभएको बताएका छन्। चीनको चार दिने औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले राखेको जिज्ञासामा भने, ‘केही कुरा भएन।’ यसअघि पोखरा विमानस्थलका लागि नेपालले लिएको ऋण अनुदानमा परिणत गर्न पहल भएको भनिएको थियो। त्यसैगरी चिनियाँ पक्ष पनि यसमा सकारात्मक रहेको र प्रधानमन्त्रीको चीन … Read more