सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
काठमाडौँ, मङ्सिर १८ गते । सुनको मूल्य प्रतितोला रू. एक हजारले बढेको छ । सोमबार प्रतितोला रू. एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू. एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू. एक हजार … Read more